समाचार ६ मंसिर २०७९
झापा ५ मा केपी ओली ४ हजार मतले अगाडि

ओमकार टाइम्स

झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अग्रता यथावत छ। पछिल्लो मतगणनाअनुसार ओली ९ हजार ९८४ मतसहित अगाडि छन्।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले ५ हजार ८९८ मत ल्याएका छन्। यहाँ ओली र अधिकारीबीच ४ हजार ८६ को मतान्तर छ।

प्रतिक्रिया