मुख्य समाचार
प्रभु बैंकमा अर्बौं घोटाला भएको आरोपमा सीईओ अशोक शेरचनविरुद्ध सीआईबीमा उजुरी | गेस्ट हाउसमा एक युवती मृत अवस्थामा फेला | दक्षिण कोरियाको जङ्गलमा सुख्खा मौसम र हुरीका कारण भीषण आगलागी, २४ जनाको मृत्यु | लोकेश बमको उत्कृष्ट ब्याटिङमा कोशीलाई हराएपछि एपिएफ फाइनल खेल्ने होडमै | यस्ताे छ आजकाे सेयर बजार परिसूचक(नेप्से) | बुधबार सेयर बजार (नेप्से) ४० दशमलब ४७ अंक बू4789+965232 | बुधबार सेयर बजार (नेप्से) ४० दशमलब ४७ अंक बू4789+96523232120 | साफकाे महासचिवमा पुरुषोत्तम कट्टेल नियुक्त | वेस्ट बैङ्कमा नयाँ बस्ती बसाल्ने इजरायली निर्णयप्रति बेलायतकाे विरोध | लोकतन्त्र र गणतन्त्रका विषयमा नकारात्मक भाष्य निर्माण गर्ने कोसिस : गृहमन्त्री लेखक |

अपराध ३ फाल्गुन २०८१
धरानमा सिटी सफारीको ठक्करबाट पैदल यात्रीको मृत्यु

ओमकार टाइम्स

दमक  /  धरानमा सिटि सफारीको ठक्करबाट एक पैदैलयात्री पुरुषको मृत्यु भएको छ ।फाल्गुन २ गते  शुक्रबार सुनसरीको धरान-१८ स्थित दिउँसो १०:३० बजेतिर  प्र.-०२-००३ ८७२९ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई पैदलयात्री पुरुषलाई  ठक्कर दिंदा मृत्यु भएको हो  

मृत्यु हुने धरान-१६ का ५९ बर्षीय सुवास खड्का रहेका छन्।सिटिसफारीले ठक्कर दिई दुर्घटनामा घाईते भएका  खड्कालाई उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो घटनामा संलग्न ठक्कर दिने सिटीसफारी चालक संखुवासभा घर भई हाल धरान- स्थित बस्दै आएका २१ बर्षीय किरण खड्कालाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिई घटनासम्बन्धि थपअनुसन्धान कार्य अगाडी बढाएको प्रहरीले जानकारी दिएका छन् 

प्रतिक्रिया

सम्बन्धित समाचार