मुख्य समाचार
आजको मौसम : देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव | आईसीसी टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रको छलाङ | किम जोङ उनले गरे युक्रेनमा रुसी आक्रमणको समर्थन | पुटिनको उत्तर कोरिया भ्रमणबारे के भन्छ चीन ? | सुदूरपश्चिममा डेंगु सङ्क्रमित बढ्दै | छाउगोठमा बसेकी एक किशोरीमाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ | कवाडी व्यवसायीलाई सांसद सिंहले भने- फोहोर काठमाडौं महानगर र बालेनको घरअगाडि थुपारौं | करेन्ट लागेर एक जनाकाे मृत्यु | प्रेममा परेकी हुन् अभिनेत्री श्रद्धा ? | जेलमा रहेको लरेन्स बिश्नोईले पाकिस्तानी ग्याङ्गस्टरलाई इदको बधाई दिएपछि भारतमा हङ्गामा |

समाचार १२ जेठ २०८०
स्थानीय तहका जनप्रतिनिधिलाई अनुशिक्षण दिँदै एमाले

ओमकार टाइम्स

काठमाडौँ । नेकपा एमालेले आजबाट स्थानीय तहका पार्टीका जनप्रतिनिधिहरूलाई अनुशिक्षण दिँदैछ । एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा दुई दिने अनुशिक्षण दिन लागेको हो । अनुशिक्षण कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् । 

प्रतिक्रिया