मुख्य समाचार
टोपबहादुर, टेकनारायण र इन्द्रजितसहित ९ जना थुनामुक्त नहुने | किसानको गुनासो- कफीले प्रतिफल दिएन | टोपबहादुरका छोरा सन्दीप रायमाझीलाई ३० लाख धरौटीमा छाड्ने आदेश | लक्ष्मी महर्जनलाई साधारण तारेखमा रिहा गर्न आदेश | केपी ओली कपको उपाधि मधेस प्रदेशलाई | नक्कली भुटानी शरणार्थी प्रकरण : सन्देश शर्मा १० लाख धरौटीमा रिहा | वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गराउने संस्थाहरूले पुस मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने | आईसीसी क्रिकेट वर्ल्डकपको लिग टुको पहिलो सिरिज नेपालमा हुने | नेपालमा एचआईभी नियन्त्रणको अन्त्य गर्न चुनौती | आजियाटाको निर्णयविरुद्ध परेको रिटमा अदालतले दुबै पक्षलाई बोलायो |

समाचार कला २९ मंसिर २०७९
विवेक ओबरोयले परिवारसहित गरे पशुपतिको दर्शन

ओमकार टाइम्स

 परिवारसहित नेपाल घुम्न आएका बलिउड अभिनेता विवेक ओबरोयले बिहीबार बिहान पशुपतिनाथ मन्दिर दर्शन गरेका छन् । बुबाआमा, श्रीमती र छोराछोरीसहित विवेक बुधबार साँझ काठमाडौं उत्रिएका थिए ।आज बिहान सपरिवार पशुपति गएर उनीहरूले पूजाअर्चना गरे । विवेकले पशुपतिको दर्शन गर्ने धेरै पहिलादेखिको धोको बल्ल पूरा भएको भन्दै खुसी व्यक्त गरे ।

व्यवसायी पुनम यादवको पहलमा नेपाल आएका ओबरोय आजै चन्द्रागिरी जानेछन् । नेपाल बसिन्जेल सगरमाथा बेसक्याम्प, पोखरा, लुम्बिनीलगायतका ठाउँको भ्रमण पनि गर्दैछन् ।

प्रतिक्रिया