मुख्य समाचार
भेरी नदीमा बेपत्ता थारुको खोजीका लागि गोताखोर परिचालन | अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीमा | बिपीको सालिकमा माल्यार्पण गरेर गगनको दोस्रो चरणको संवाद यात्रा सुरु | बजेट अभावमा नगर अस्पतालको काम रोकियो | बराहक्षेत्रमा कुम्भमेला : तीस लाख पर्यटक भित्र्याउने लक्ष्य | मकवानपुर देखि बर्दियासम्म प्रशिक्षणका लागि कमल थापा जिल्ला भ्रमणमा | बागलुङका चार हजार चार सय विद्यार्थी एसईईमा सहभागी | आजको मौसम : पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना | आजको राशिफल : २०८० साल १५ गते बिहीबार | एकीकृत समाजवादीले इलाममा राई र बझाङमा सिंह उठाउने |

अन्तर्राष्ट्रिय २८ कार्तिक २०७९
अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सीबीच आज वार्ता

ओमकार टाइम्स

चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति वो बाइडेनबिच आज वार्ता हुने भएको छ। इन्डोनेसियाको बालीमा आयोजना भइरहेको जी-२० सम्मेलनका क्रममा दुई राष्ट्र प्रमुखबिच छलफल हुन लागेको हो ।

सन् २०२० मा बाइडेन राष्ट्रपति बनेपछि सीसँग उनको पहिलो प्रत्यक्ष वार्ता आज हुने भएको हो । त्यसैले पनि आजको वार्तालाई महत्वका साथ हेरिएको छ। यो भेटका क्रममा ताइवानको एजेन्डाबारे पनि छलफल हुने बाइडेनले बताइसकेका छन् ।

उक्त विषयमा सीसँग गहन छलफल हुने र समाधानका उपाय निकाल्ने प्रयास गर्ने उनले बताएका छन्। तर, चीनले यसबारेमा केही खुलाइसकेको छैन । सीसँगको वार्तापछि बाइडेनले पत्रकार सम्मेलन गर्ने जनाइएको छ ।

प्रतिक्रिया