मुख्य समाचार
भेरी नदीमा बेपत्ता थारुको खोजीका लागि गोताखोर परिचालन | अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीमा | बिपीको सालिकमा माल्यार्पण गरेर गगनको दोस्रो चरणको संवाद यात्रा सुरु | बजेट अभावमा नगर अस्पतालको काम रोकियो | बराहक्षेत्रमा कुम्भमेला : तीस लाख पर्यटक भित्र्याउने लक्ष्य | मकवानपुर देखि बर्दियासम्म प्रशिक्षणका लागि कमल थापा जिल्ला भ्रमणमा | बागलुङका चार हजार चार सय विद्यार्थी एसईईमा सहभागी | आजको मौसम : पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना | आजको राशिफल : २०८० साल १५ गते बिहीबार | एकीकृत समाजवादीले इलाममा राई र बझाङमा सिंह उठाउने |

समाचार स्वास्थ्य ८ फाल्गुन २०७९
अस्पतालहरूमा डिजिटल प्रणाली सुरु गरिने

ओमकार टाइम्स

 सरकारले केन्द्र र प्रदेशस्तरीय अस्पतालमा अनलाइन टिकेटिङसहितको डिजिटल प्रणाली सुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालहरूमा अनलाइन टिकेटिङ, रेफरललगायत स्वास्थ्य सेवासँग सम्बन्धित सबै कार्यहरू डिजिटल प्रणालीमार्फत गर्ने जनाएको छ ।

यस्तै, अस्पतालमा इलेकट्रोनिक मेडिकल रेकर्ड प्रणाली पनि लागू गरिने भएको छ । संघ अन्तर्गतका अस्पतालहरूबाट प्रदान गरिने सेवाको शुल्कमा २०८० सम्ममा एकरूपता कायम गरिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया