मुख्य समाचार
सुदूरपश्चिमका मन्त्रीको स्वकीय सचिव भन्दै कर्मचारीसँग पैसा उठाउने एक जना पक्राउ | एसियाली खेलकुद : बास्केटबलमा जापानसँग हार्‍यो नेपाल | कोशी प्रदेशमा मन्त्रीमण्डल नौ सदस्यीय पुग्यो, आजै चार मन्त्री नियुक्त | कांग्रेस बैठकमा कार्यवाहक प्रधानमन्त्री : शिक्षकका सबै माग सम्बोधन हुन्छ | काठमाडौँ र भक्तपुरमा एकै दिन १६ लाखभन्दा बढीको चोरी | बुवाका यस्ता पाँच बानी जसले बनाउँछ छाेरालाई केयरिङ र उत्कृष्ट व्यक्ति | हडिया खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयवासी हर्षित | ओलीको दाबी : विरोधीले बुझे हुन्छ, एमालेले एकल बहुमत ल्याउँछ | राष्ट्रपति पौडेललाई जनकपुरमा नागरिक अभिनन्दन | केपी ओलीको प्रश्न : सय किलो सुन ६१ किलो कसरी भयो ? |

समाचार १५ मंगशिर २०७९
ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु

ओमकार टाइम्स

कैलालीको धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ।

धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा बिहीबार बिहान ग्रेडरले साइकलमा स्कुल गइरहेका बेला ठक्कर दिएर कुल्चिँदा अन्दाजी १५ वर्षकी चेतना साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ।

कैलाली प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार उनी धनगढी उपमहानगरपालिका-५ पञ्चोदय मावि हसनपुरमा कक्षा ८ मा अध्ययनरत थिइन्।

प्रहरीले ना १ क ९७५ नम्बरको ग्रेडर चालक चितवन भरतपुर महानगरपालिका २८ बस्ने २७ वर्षका विमल कुमाललाई नियन्त्रणमा लिएको छ। अहिले आक्रोशित स्थानीय तथा विद्यार्थीले उक्त घटनाको विरोध गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार