मुख्य समाचार
मेयर बालेन शाहको फेसबुकबाट हटेको पोस्ट फिर्ता आयाे | अनलाइन सट्टेवाजमा संलग्न दुई युवक पक्राउ | एन्फा महिला लिग: एपीएफसँग आर्मी पराजित | एनजीओको कार्यक्रममा सहभागी हुन उपेन्द्र यादव आज नयाँ दिल्लीमा | बलिउड चलचित्र स्त्री २ ओटीटी प्लेटफर्ममा रिलिज हुने | रौतहटमा एक युवकको शव फेला | डोनाल्ड ट्रम्पलाई सजाय निर्धारण नोभेम्बरमा अमेरिकी राष्ट्रपति चुनावसम्म स्थगित | हलेसी मन्दिर प्रवेशद्वार र ढुङ्गे बगैँचा जाने कच्ची सडक ढलान गरिँदै | जनावर तथा चराको सम्पर्कमा नआइकन एक व्यक्तिमा वर्ड फ्लु सङ्क्रमण | चीनको हाइनानमा शक्तिशाली समुद्री आँधी आउदा २ जनाकाे मृत्यु |

समाचार १५ मंसिर २०७९
ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु

ओमकार टाइम्स

कैलालीको धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ।

धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा बिहीबार बिहान ग्रेडरले साइकलमा स्कुल गइरहेका बेला ठक्कर दिएर कुल्चिँदा अन्दाजी १५ वर्षकी चेतना साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ।

कैलाली प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार उनी धनगढी उपमहानगरपालिका-५ पञ्चोदय मावि हसनपुरमा कक्षा ८ मा अध्ययनरत थिइन्।

प्रहरीले ना १ क ९७५ नम्बरको ग्रेडर चालक चितवन भरतपुर महानगरपालिका २८ बस्ने २७ वर्षका विमल कुमाललाई नियन्त्रणमा लिएको छ। अहिले आक्रोशित स्थानीय तथा विद्यार्थीले उक्त घटनाको विरोध गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार