मुख्य समाचार
शिक्षकको आन्दोलनले कोर एरियामा दिनभर ट्राफिक जाम | महिला क्रिकेट : भारत र पाकिस्तान एसियाली खेलकुदको सेमिफाइनलमा | शिक्षकहरुसँग वार्ता गर्ने जिम्मा उपप्रधानमन्त्री श्रेष्ठलाई | शिक्षकका माग पुरा गर्न दबाब दिँदै एमालेले बुझायो सरकारलाई ज्ञापनपत्र | सरकारले भन्यो–शिक्षकसँग गरेका सहमतिबाट पछि हट्दैनौँ | विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न महानगरको आग्रह | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति | ‘जनमुक्ति सेनाबाट नेपाली सेना बनेका अधिकारीको पदावधि सैनिक नियमावलीअनुसार थप’ | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति | विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न महानगरको आग्रह |

समाचार ६ मंगशिर २०७९
समानुपातिक मतगणनामा एमाले पहिलो, घण्टी तेस्रो

ओमकार टाइम्स

 गत आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फ नेकपा एमालेले सबैभन्दा बढी मत ल्याएको छ। हालसम्मको गणनामा कांग्रेस दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा रहेको छ। एमालेले ६० हजार ४४४ मत ल्याउँदा कांग्रेसले ५३ हजार १२८ मत पाएको छ।

त्यस्तै, तेस्रोमा रहेको स्वतन्त्र पार्टीले २७ हजार ६७ मत पाएको छ भने नेकपा माओवादी केन्द्रले २३ हजार ३१२ मत पाएको छ। पाँचौं स्थानमा उक्लिदै राप्रपाले १३ हजार ३१३ मत पाएको छ। क्षेत्रीय पार्टीको रुपमा उदाएको सिके राउतको पार्टी मधेशमा सबैभन्दा ठुलो बनेको छ।

जनमत पार्टीले ४ हजार ५२१ मत पाउँदा जसपाले ४ हजार ४९९ मत पाएको छ। आठौं नम्बरमा नेपाल मजदुर किसान पार्टी रहेको छ। जसले ४ हजार १४८ मत पाएको छ। एमालेबाट विद्रोहगरी बनेको एकिकृत समाजवादीले २ हजार ७०९ मत पाउँदै नवौं स्थानमा रहेको छ। १० औं स्थानामा ओगट्दै लोसपाले २ हजार ८२ मत पाएको छ। अन्य पार्टीले ११ हजार १०५ मत रहेको छ।

प्रतिक्रिया