मुख्य समाचार
प्रभु बैंकमा अर्बौं घोटाला गरेको आरोपमा सीईओ अशोक शेरचनविरुद्ध सीआईबीमा उजुरी | गेस्ट हाउसमा एक युवती मृत अवस्थामा फेला | दक्षिण कोरियाको जङ्गलमा सुख्खा मौसम र हुरीका कारण भीषण आगलागी, २४ जनाको मृत्यु | लोकेश बमको उत्कृष्ट ब्याटिङमा कोशीलाई हराएपछि एपिएफ फाइनल खेल्ने होडमै | यस्ताे छ आजकाे सेयर बजार परिसूचक(नेप्से) | बुधबार सेयर बजार (नेप्से) ४० दशमलब ४७ अंक बू4789+965232 | बुधबार सेयर बजार (नेप्से) ४० दशमलब ४७ अंक बू4789+96523232120 | साफकाे महासचिवमा पुरुषोत्तम कट्टेल नियुक्त | वेस्ट बैङ्कमा नयाँ बस्ती बसाल्ने इजरायली निर्णयप्रति बेलायतकाे विरोध | लोकतन्त्र र गणतन्त्रका विषयमा नकारात्मक भाष्य निर्माण गर्ने कोसिस : गृहमन्त्री लेखक |

समाचार अपराध ३ फाल्गुन २०८१
महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरूष पक्राउ

ओमकार टाइम्स

दमक ।कालिका गाउँपालिकामा १ जना ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाइ प्रहरीले पक्राउ गरेकाे छ । रसुवाकाे कालिका गाउँपालिका-१ राम्चे बस्ने मीन लामा तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मीन तामाङले उक्त महिलालाई जबरजस्ती करणी गरेकाे उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरीले तामालाई पक्राउ गरेको जानकारी दिदै साे  घटना सम्बन्धि थप अनुसन्धान कार्य अगाडि बढाएकाे समेत जानकारी दिएका छन् ।  

प्रतिक्रिया

सम्बन्धित समाचार