मुख्य समाचार
आजको राशिफल : २०८० साल चैत १६ गते शुक्रबार | भेरी नदीमा बेपत्ता थारुको खोजीका लागि गोताखोर परिचालन | अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीमा | बिपीको सालिकमा माल्यार्पण गरेर गगनको दोस्रो चरणको संवाद यात्रा सुरु | बजेट अभावमा नगर अस्पतालको काम रोकियो | बराहक्षेत्रमा कुम्भमेला : तीस लाख पर्यटक भित्र्याउने लक्ष्य | मकवानपुर देखि बर्दियासम्म प्रशिक्षणका लागि कमल थापा जिल्ला भ्रमणमा | बागलुङका चार हजार चार सय विद्यार्थी एसईईमा सहभागी | आजको मौसम : पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना | आजको राशिफल : २०८० साल १५ गते बिहीबार |

अपराध २१ मंसिर २०७९
कैलालीमा भिनाजुले गरे सालाको हत्या

ओमकार टाइम्स

कैलालीमा भिनाजुले गरेको हसिया प्रहारबाट साला नाता पर्ने १ जनाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन् । हसिया प्रहारबाट जोशीपुर गाउँपालिका-६ कुमारी बाग बस्ने ३३ वर्षीय पदमराज भण्डारीको मृत्यु भएको हो ।

भिनाजु नाता पर्ने स्थानीय ५० वर्षीय गौरीलाल ढुङ‍्गानाले साला नाता पर्ने भण्डारीमाथि हसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रसाद जोशीले बताएका छन्। भिनाजुको हसिया प्रहारबाट अर्का साला ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएका छन्।

उनको उपचारका लागि कोहरलपुर रिफर गरिएको डीएसपी जोशीले बताए। मंगलबार राती करिब ९ बजे भएको घटनापछि आरोपित ढुङ्‍गाना फरार हरेको प्रहरीले जनाएको छ । डीएपी जोशीले फरार भएका ढुङ्‍गानाको खोजीका लागि प्रहरीको दुई वटा टोली परिचालन गरिएको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार