मुख्य समाचार
आजको राशिफल : २०८० साल फागुन ११ गते शुक्रबार | सम्बन्ध बिग्रेपछि महिलाको गोप्य फोटो र भिडियो परिवारलाई पठाउने युवक पक्राउ | भक्तपुर अस्पतालमा नयाँ भवनबाट सेवा विस्तार | हिउँले सेताम्मे मनाङ | सशस्त्रका डीएसपीले खिचेको भनिएको ‘अश्लील भिडियो’ प्रकरण के हो ? | जमाएर राखिने भ्रूणलाई पनि शिशु मान्ने फैसला, अमेरिकी अस्पतालले रोक्यो आईभीएफ | भुस्याहा कुकुरबाट मारिए चार लाख मूल्य बढीका कुखुरा | जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ | ५० लाख ब्लडमनिको व्यवस्था गरी मृत्युदण्डबाट बचाउन रामहरि खतिवडाको आग्रह | पुलमा जहाज ठोक्किँदा पाँचवटा सवारी नदीमा खसे : दुई जनाको मृत्यु, तीन बेपत्ता |

समाचार खेल ९ माघ २०७९
बार्सिलोनालाई शीर्ष स्थानमा तीन अंकको अग्रता

ओमकार टाइम्स

स्पेनिस ला लिगामा गेटाफेलाई १–० गोलको नतिजामा पराजित गर्दै बार्सिलोनाले शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ ।आइतबार राती घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनालाई जित दिलाउन पेड्रिले निर्णायक गोल गरे । खेलको ३५औँ मिनेटमा पेड्रिले गरेको गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो ।

जितसँगै बार्सिलोना ४४ अंकसहित शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको रियाल मड्रिड भन्दा तीन अंक बढी हो ।

यस्तै, आइतबार राती सान मामेस बारायिा स्टेििडयममा सम्पन्न खेलमा एथलेटिक क्लबलाई २–२० गोलको नतिजामा हराउँदै रियाल मड्रिडले तीन अंक जोडेको छ ।

रियालको जितमा बेन्जेमा र टोनी क्रुसले गोल गरे । खेलको २४औँ मिनेटमा बेन्जेमाको गोलमा रियालले अग्रता लिएको थियो । निर्धारित समयको अन्तिम मिनेटमा क्रुसले गोल गदै रियालको अग्रता दोब्बर पारे ।

जितसँगै रियालले १७ खेलबाट १३ जित २ हार र दुई बराबरीको नतिजासहित ४१ अंक जोडर तालिकाको दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया