समाचार ७ मंसिर २०७९
चुनाव भएको ४ दिनपछि मुगुमा आजदेखि मतगणना सुरु

ओमकार टाइम्स

मुगुमा आजदेखि मतगणना सुरु भएको छ । निर्वाचन सम्पन्न भएको ४  दिनपछि यहाँ मतगणना सुरु भएको हो । प्रतिनिधिसभातर्फबाट आज बाट मतगणना सुरु भएको हो । २ हजार ४६ गणना हुँदा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार एनबहादुर शाहीले १ हजार १२ प्राप्त गरेका छन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका राजबहादुर कार्कीले ९ सय ३३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार