मुख्य समाचार
अनलाइन सट्टेवाजमा संलग्न दुई युवक पक्राउ | एन्फा महिला लिग: एपीएफसँग आर्मी पराजित | एनजीओको कार्यक्रममा सहभागी हुन उपेन्द्र यादव आज नयाँ दिल्लीमा | बलिउड चलचित्र स्त्री २ ओटीटी प्लेटफर्ममा रिलिज हुने | रौतहटमा एक युवकको शव फेला | डोनाल्ड ट्रम्पलाई सजाय निर्धारण नोभेम्बरमा अमेरिकी राष्ट्रपति चुनावसम्म स्थगित | हलेसी मन्दिर प्रवेशद्वार र ढुङ्गे बगैँचा जाने कच्ची सडक ढलान गरिँदै | जनावर तथा चराको सम्पर्कमा नआइकन एक व्यक्तिमा वर्ड फ्लु सङ्क्रमण | चीनको हाइनानमा शक्तिशाली समुद्री आँधी आउदा २ जनाकाे मृत्यु | सलमानको सुरक्षा गर्दै आएका शेरा भन्छन्– म बाहेक भाइलाई कसैले सम्हाल्न सक्दैन |

समाचार ५ असोज २०८०
आन्दोलनरत शिक्षक र सरकारबीच वार्ताको तयारी

ओमकार टाइम्स

काठमाडौँ । आन्दोलनरत शिक्षक र सरकारबीच आज पनि वार्ता हुने भएको छ ।  बिहीबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय भएको सरकार र महासंघबीचको वार्ता निष्कर्षविहीन भएपछि आज पुनः वार्ता हुन लागेको हो । 

हिजोको वार्तामा दुई पक्षबीच  बुँदागत रूपमा छलफल भएको र वार्ता सकारात्मक भएकोले आज सहमति जुट्न सक्ने कानुनमन्त्री धनराज गुरुङले जानकारी दिए । 

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष विष्णु प्रसाद भण्डारीले हिजोको बैठकमा सामान्य छलफल मात्रै भएकोले आज औपचारिक वार्ता सुरु हुने बताए । सहमति नभएसम्म आफूहरूको आन्दोलन जारी रहने भण्डारीले बताए । 

विद्यालय शिक्षा विधेयकको विरोधमा महासङ्घको अगुवाइमा शिक्षकहरू आन्दोलनमा होमिएपछि देशभरको सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ । शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन गरेर आफ्नो माग पूरा गर्न दबाब दिइरहेका हुन् ।

प्रतिक्रिया