मुख्य समाचार
झापाको कनकाई नगरपालिकाका २८ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण | सुर्खेतमा पाँच जनामा दादुरा देखा परेको छ | मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको निधन | नेपाल र स्कटल्यान्ड भिड्दै खेल मध्यान्ह दक्षिण अफ्रिकामा १२ः४५ बजेबाट | गोली लागेर घाइते भएकी म्यानमारकी गायिका लिली नाइङ क्यावको निधन | कालिकोटमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु | लुम्बिनी केबुलकारको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्दै | असार १ देखि भदौ मसान्तसम्म सडक खन्न प्रतिबन्ध | सिएनएनका सीईओ क्रिस लिच्टले दिए राजीनामा | तीन दिनदेखि रुसमा फसेका एअर इन्डियाका यात्रु अमेरिका प्रस्थान |

समाचार स्वास्थ्य ५ जेठ २०८०
पोलियो विरुद्धको खोप लगाउने तालिका परिवर्तन

ओमकार टाइम्स

काठमाडौँ । पोलियो विरुद्धको खोप (एफ.आई.पी.भी)को नियमित मात्रा लगाउने तालिका परिवर्तन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचनामार्फत पोलियो विरुद्धको खोप लगाउने तालिका परिवर्तन भएको जानकारी दिएको हो ।

एफ.आई.पी.भी  खोप अब तालिका परिवर्तित गरी १४ हप्ता र ९ महिनामा गरी २ मात्रा लगाइने भएको छ । यसअघि यो खोप ६ र १४ हप्तामा गरी २ दुई मात्रा दिने गरिएको थियो ।

यस्तै, परिवर्तित तालिका अनुसार एक वर्षको उमेर भित्र सो खोप नियमित तालिकामा लगाउन छुटेमा ५ वर्ष उमेरभित्र पनि सम्पूर्ण बालबालिकाले लगाउन सक्छन् ।

प्रतिक्रिया