जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता पुनःप्राप्त गरेका रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पुनःस्थापित हुने भएका छन् । आजै केन्द्रीय समिति बैठक बसेर उनलाई सभापति बनाउने तयारी गरिएको हो ।दिउँसो ३:३० बजे केन्द्रीय समिति बैठक बोलाइएको स्रोतले जानकारी दियो । सो बैठकमा रविलाई सभापति बनाउने प्रस्ताव पारित गर्ने स्रोतको भनाइ छ । शुक्रबार बसेको वैठकले डीपी अर्याललाई कार्यवाहक सभापति र पार्टी संसदीय दलको जिम्मेवारी दिएको थियो ।
समाचार
१५ माघ २०७९
रविलाई फेरि सभापति बनाउने रास्वपाको तयारी, केन्द्रीय समिति बैठक बोलाइयो

प्रतिक्रिया
ताजा समाचार

युट्युबरमाथि प्रेस काउन्सिलको निगरानी,ऐनविपरीत गतिविधि भए कारबाही गर्न सिफारिस गर्ने
६ चैत्र २०७९

मुख्यमन्त्री हिक्मत कुमार कार्की चढेको गाडीमा आक्रमण
६ चैत्र २०७९

दोस्रोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री
६ चैत्र २०७९

राप्रपाले आज ७७ वटै जिल्लाका सिडिओलाई ज्ञापनपत्र बुझाउने
६ चैत्र २०७९

आजको मौसम : देशका विभिन्न क्षेत्रमा मेघ गर्जनसहित पानी पर्ने
६ चैत्र २०७९

आजको राशिफल : २०७९ साल चैत ६ गते सोमबार
६ चैत्र २०७९