मुख्य समाचार
आजको राशिफल : २०८० साल असोज ५ गते शुक्रबार | शिक्षकको आन्दोलनले कोर एरियामा दिनभर ट्राफिक जाम | महिला क्रिकेट : भारत र पाकिस्तान एसियाली खेलकुदको सेमिफाइनलमा | शिक्षकहरुसँग वार्ता गर्ने जिम्मा उपप्रधानमन्त्री श्रेष्ठलाई | शिक्षकका माग पुरा गर्न दबाब दिँदै एमालेले बुझायो सरकारलाई ज्ञापनपत्र | सरकारले भन्यो–शिक्षकसँग गरेका सहमतिबाट पछि हट्दैनौँ | विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न महानगरको आग्रह | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति | ‘जनमुक्ति सेनाबाट नेपाली सेना बनेका अधिकारीको पदावधि सैनिक नियमावलीअनुसार थप’ | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति |

अन्तर्राष्ट्रिय ६ कार्तिक २०७९
टी-ट्वान्टी विश्वकप: भारत र पाकिस्तान भिड्दै

ओमकार टाइम्स

अस्ट्रेलियामा जारी आईसिसी टी–२० विश्वकपमा आइतबार चिरपरिचित प्रतिद्धन्द्धी भारत र पाकिस्तान भिड्दैछन्। मेलबर्न क्रिकेट मैदानमा हुने खेल पाकिस्तान र भारत दुवैको सुपर–१२ मा पहिलो प्रतिस्पर्धा हो।

दुई महिना अघि यी दुई टोली एसिया कपमा दुईपटक आमने सामने भएका थिए। समुहगत चरणमा भारतले पाकिस्तानलाई हराएको थियो भने सुपर–४ मा भारतलाई पराजित गर्दै पाकिस्तान फाइनल पुगेको थियो।

हालसालै भारतले आगामी वर्ष पाकिस्तानमा हुने एसिया कप त्यहाँ गएर नखेल्ने भन्दै आयोजना स्थल सर्ने बताएपछि दुई देशका क्रिकेट बोर्डबीच शीतयुद्ध चलिरहेको छ। पाकिस्तानले पनि भारतमा हुने प्रतियोगिताहरु नखेल्ने चेतावनी दिइरहेको छ।

यसअघि गत वर्षमात्र आयोजना भएको टी–२० विश्वकपको समूहगत चरणमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो। भारतले सन् २००७ पछि र पाकिस्तानले सन् २००८ पछि टी–२० विश्वकपको उपाधि जित्न सकेका छैनन्।

प्रतिक्रिया

सम्बन्धित समाचार