मुख्य समाचार
कुखुरा फर्म सञ्चालकको हत्या आरोपमा एक दम्पत्तीलाई पक्राउ | संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीमा जान प्रचण्ड तयार | सिमलताल स्थित त्रिशूलीमा खसेको बसमा सवार यात्रुहरुको नामावली | मुसा मार्न प्रयोग गरिने विष सेवन गर्दा गुल्मीमा २ जना बालिकाकाे मृत्युु | सुनको मूल्यले बनायो नयाँ रेकर्ड | जन्ती बोकेको स्कार्पियो नहरमा पल्टिएर दुई जनाको मृत्यु | प्रस्तावित निर्वाचन आयोगको आयुक्त प्रधानबाट पीडित महिलालाई कांग्रेस नेतृ भट्टको धम्की | कास्कीका बिभिन्न स्थानमा पहिराे जादा ९ जनाकाे मृत्युु | आजकाे माैसम : देशभर साधरणतया बदली | विश्वको पहिलो मिस एआईमा केन्जा लेली घोषित |

खेल १२ मंसिर २०७९
बेल्जियम मोरक्कोसँग पराजित

ओमकार टाइम्स

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह चरणको दोस्रो खेलमा मोरक्कोले बेल्जियमलाई पराजित गर्दै विश्वकपमा पहिलो जित दर्ता गरेको छ । मोरक्कोले बेल्जियमलाई २-० गोलअन्तरले पराजित गरेको हो ।

मोरक्कोका लागि अब्देलहामिद साबिरीले खेलको ७३औँ मिनेटमा ‘फ्रि किक’मार्फत् गोल गरेका हुन् । खेलको दोस्रो हाफको अतिरिक्त समयमा जाकारिया अबोउखलालले गोल गरेपछि मोरक्कोले २-० को जीत हात पार्‍यो । जितसँगै समूह एफमा मोरक्को शीर्षस्थानमा उक्लिएको छ।

मोरक्कोले दुई खेलमा चार अङ्क जोडेको छ । समूहमा बेल्जियमको तीन, क्रोएसिया एक र क्यानडा शुन्य अङ्क छ।

प्रतिक्रिया

सम्बन्धित समाचार