चुनावको केही महिनाअघि मात्रै दर्ता भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेख्य मत प्राप्त गरेको छ । घण्टी चुनाव चिन्ह लिएर लडेको रास्वपाले ठुला दलहरुलाई धक्का दिएको छ ।प्रतिनिधि सभातर्फ प्रत्यक्षमै ७ सीट जितेको रास्वपाले समानुपातिकमा पनि राम्रो मत प्राप्त गरेको छ । समानुुपातिकतर्फ १ करोड ४ लाख २० हजार १२५ मत गन्दा रास्वपाले ११ लाख २४ हजार ५४३ मत प्राप्त गरेको छ । यही मतलाई हेर्दा रास्वपाले समानुपातिकबाट करिब १४ सांसद पाउने देखिन्छन् ।
>
प्रत्यक्ष र समानुपातिक गरी २१ सीटसहित संसदको चौथो शक्तिको रुपमा स्थापित भएको छ । रास्वपाले काठमाडौं उपत्यकासहित अधिकांश शहरी क्षेत्रमा ठुला दललाई धक्का दिएको छ । दोलखा र बाजुराको मतगणना बाँकी छ। यी बाहेक अन्य जिल्लामा रास्वपाले कति मत प्राप्त गर्यो ? हेरौँः>
प्रदेश १>
ताप्लेजुङ ९७८
पाँचथर १,९४८
इलाम ९,१३७
झापा ७७,४४४
संखुवासभा २,४२७
तेह्रथुम २,१८८
भोजपुर १,२१८
धनकुटा ३,९७९
मोरङ ५३,१८६
सुनसरी ४६,११२
सोलुखुम्बु १,१३५
खोटाङ १,४९७
ओखलढुंगा २,४१८
उदयपुर ११,१४३>
मधेश प्रदेश>
सप्तरी ३,५१७
सिराहा ४,२५६
धनुषा ६,१९१
महोत्तरी ८,४३६
सर्लाही १५,८९८
रौतहट ९,२५९
बारा १७,९२७
पर्सा ७,४५१>
वागमती>
रामेछाप ४,६२३
सिन्धुली ८,०३१
रसुवा १,७३१
धादिङ्ग १५,७५५
नुवाकोट १६,२८३
काठमाडौं १,०३,५४०
भक्तपुर २३,२०६
ललितपुर ३५,३८३
काभ्रेपलाञ्चोक २६,६१८
सिन्धुपाल्चोक १०,५२०
मकवानपुर २९,९५९
चितवन ९९,०३७>
गण्डकी>
गोरखा १६,२४५
मनाङ १४६
लमजुङ ८,२१७
कास्की ४४,००९
तनहुँ २२,९०२
स्याङ्जा २२,२२६
नवलपरासी (पूर्व) ३८,६९०
मुस्ताङ २९९
म्याग्दी ३,५७९
बागलुङ ११,०३३
पर्वत ९,६७९>
लुम्बिनी प्रदेश>
गुल्मी १२,३७९
पाल्पा १२,६६२
अर्घाखाँची ८,९५१
रुपन्देही ६६,१६९
कपिलवस्तु १५,४१८
रुकुम पूर्व ४६६
रोल्पा १,९०४
प्यूठान ५,८५१
दाङ ३९,८५३
बाँके १९,५६८
बर्दिया १५,५२३
नवलपरासी (पश्चिम) २१,३९५>
कर्णाली प्रदेश>
सल्यान ४,५२२
डोल्पा ५५७
मुगु २१०
जुम्ला ८९९
कालिकोट ६०१
हुम्ला १७१
जाजरकोट ५९४
दैलेख १,७९२
सुर्खेत ८,९६०
रुकुम पश्चिम १,८६१>
सुदूरपश्चिम>
अछाम १,४२६
बझाङ १,२९६
डोटी १,२४८
कैलाली १९,६०८
दार्चुला ८७९
बैतडी २,२५०
डडेलधुरा ३,६५०
कन्चनपुर १४,४२४>
>>