समाचार ५ फाल्गुन २०७९
करिश्माको उजुरीमा डिल्लीराम खनाल पक्राउ

ओमकार टाइम्स

 युट्यूवका भाइरलम्यान डिल्लीराम खनाल पक्राउ परेका छन् । युट्यूव अन्तर्वार्तामा आफ्नो चरित्रहत्या भएको भन्दै अभिनेत्री करिश्मा मानन्धरले उनीविरुद्ध उजुरी दिएकी थिइन् ।केन्द्रीय साइबर ब्युरोले खनाललाई पक्राउ गरेको हो ।

खनाललाई अदालतबाट म्याद थपको तयारी भइरहेको ब्युरो स्रोतले जनाकोए छ ।

प्रतिक्रिया