समाचार ५ वैशाख २०८१
फुटबल संघ एन्फाका उपाध्यक्ष पक्राउ

ओमकार टाइम्स

नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । बुधबार काठमाडौँबाट पक्राउ परेका हुन् । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले लामालाई पक्राउ गरिएको जानकारी दिए ।

लामा लागूऔषध मुद्दामा फरार प्रतिवादी हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार