मुख्य समाचार
सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढ्यो, चाँदीको घट्यो | इराकको संसद्‍द्वारा समलिङ्गी सम्बन्धलाई अपराध मान्ने विधेयक पारित | प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा | सन्दीपको पुनरावेदनमाथि सुनुवाइ हुँदै | सहिद लखन थापाको सालिक निर्माण | आजको मौसम : लुम्बिनी, मधेस र कोशी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना | शुक्लाफाँटामा चितुवाको आक्रमणबाट एक युवक घाइते | पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ : आरजु राणा | सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी | मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै |

सुन-चाँदी १८ असोज २०८०
तोलामा ४०० ले बढ्यो सुनको मूल्य

ओमकार टाइम्स

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जानकारी दिएको छ । आजको बजारभाउ तय गर्दै महासंघले हिजोको तुलनामा ४०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ३०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ८०० रुपैयाँ छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ४०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य भने लगातार तेस्रो दिन स्थिर कायम छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १३ सय १० रुपैयाँ रहेको जानकारी दिएको छ । हिजो बुधबार र मंगलबार समेत यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार