• लुम्बिनीका चार जसपा सांसदको रिटउपर सर्वाेच्चमा सुनुवाइ

    ओमकार टाइम्स

    काठमाडौं : लुम्बिनी प्रदेशका जनता समाजवादी पार्टीका चार प्रदेश सभा सदस्यले दायर गरेकका रिट सर्वाेच्च अदालतमा सुनुवाइ हुँदैछ । त्यो रिट न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको छ । मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेपछि जसपाका उपेन्द्र यादव समूहले लुम्बिनी प्रदेशका चार प्रदेश

    समाचार अनलाइन

    प्रदेश १ मा फ्रन्टलाइनका कर्मचारीलाई ५० प्रतिशत भत्ता, होटल क्वारेन्टाइन

    ओमकार टाइम्स

    काठमाडौं । प्रदेश १ सरकारले कोरोना भाइरसबिरुद्धको अभियानमा फ्रन्टलाइनमा रहेर जिम्मेबारी निभाउने चिकित्सक, स्वास्थ्यकर्मी, चालक, सफाइकर्मीलगायतलाई ५० प्रतिशत भत्ता उपलब्ध गराउने भएको छ । बुधबार बसेको प्रदेश १ को मन्त्रिपरिषद बैठकले फ्रन्टलाइन कर्मचारीलाई सुरु तलवको ५० प्रतिशत उपलब्ध गराउने निर्णय