राजनीति २२ जेठ २०८०
बजेटमाथि जसपाले अन्तरक्रिया गर्दै

ओमकार टाइम्स

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले सरकारद्वारा प्रस्तत २०८०⁄०८१ को बजेटमाथि अन्तरक्रिया गर्दै छ । जसपाले मंगलबार टेकुस्थित मसला कटेज रेष्टुरेन्ट एण्ड ब्याङ्क्वेटमा दिउँसो ४ बजेदेखि अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो ।

नेपाल बौद्धिक पेसाकर्मी महासङ्घको आयोजनामा हुने अन्तरक्रियामा पार्टीका नेताहरु र आर्थिक विषयका जानकारहरुको सहभागिता रहने छ  ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार