आज जेठ ४ गते आइतबार , हेर्नुस् आजको राशिफल

वि.सं.२०७७ जेठ -४,आइतवार,ई.सं. २०२० मे -१७ , शक संवत्-१९४२,नेपाल संवत्-११४० छलागा,प्रमादी,उत्तरायण,ग्रीष्म,ज्येष्ठ कृष्णपक्ष तिथि-दशमी , १४:०२ बजे उप्रान्त एकादशी,नक्षत्र-पूर्वभाद्रपदा , १५:३० बजे उप्रान्त उत्तरभाद्रपदा,योग-विष्कम्भ , २९:०२ बजे उप्रान्त प्रीति,करण-भद्रा १४:०२ बजेदेखि वव , २६:५९ बजे उप्रान्त तैतिल,चन्द्रराशि-कुम्भ,आनन्दादि योग-चर, सूर्योदय-५:१६, सूर्यास्त-१८:४६ दिनमान-३३ घडी ४६ पला । पञ्चक। सर्वार्थसिद्धि योग १५:३० बजेपछि।

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –मेलमिलापको समय छ, शत्रु हरु पनि मित्र बन्न सक्छन, नसोचेको काम बन्न सक्छ, बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक १० रहेको छ ।

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –पारिवारिक विवादमा होला, शारीरिक मानसिक पिडा बढ्ने छ, यात्रा घातक बन्ने छ , रोजगारी मा समस्या देखा पर्ने छ,आजको शुभ अंक ८ रहेको छ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –धार्मिक कार्यमा मन जाला , नसोचेको काम बन्ने सम्भावाना छ, बोलीको सम्मान हुनेछ , आर्थिक संकट पर्ने देखिन्छ,आजको शुभ अंक ९ रहेको छ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –रोकियाका काम बन्नेछ , शारीरिक मानसिक पिडा बढ्ने छ,आर्थिकमा रुपमा सफल भइनेछ ,आजको शुभ अंक ७ रहेको छ ।

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –बोलीको सम्मान हुनेछ , आर्थिकमा रुपमा सफल भइनेछ , सामाजिक कार्यमा मन जानेछ, सामान्य चोट पटक लाग्ने योग छ,आजको शुभ अंक ४ रहेको छ ।

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–आर्थिक संकट पर्ने देखिन्छ,शारीरिक मानसिक पिडा बढ्ने छ,पारिवारिक विवाद होला,रोजगारी मा समस्या देखा पर्ने छ,आजको शुभ अंक ५ रहेको छ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –गुप्त रोगले सताउने छ, लेनदेन मा विवाद हुनेछ, बोलीमा विचार पुराउनु होला, बेलुकापख सुधार आउनेछ , आजको शुभ अंक १ रहेको छ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–बोलीको अनर्थ लाग्न सक्छ, परिवारमा शान्ति हुनेछ, गुप्त रोगले सताउने छ,रोजगारी मा समस्या देखा पर्ने छ, आजको शुभ अंक ३ रहेको छ ।

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–स्वास्थ्यमा सुधार आउने छ,सामान्य चोट पटक लाग्ने योग छ,यात्रा घातक बन्ने छ ,सानातिना कामको झमेला आउनसक्छ ,आजको शुभ अंक ५ रहेको छ ।

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –खानेकुरा मा विचार पुराउनु होला, सन्तान पक्ष खुशी को योग छ, सामाजिक कार्यमा मन जानेछ, आजको शुभ अंक ८ रहेको छ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,चोट पटक लाग्ने योग छ,आर्थिक संकट पर्ने देखिन्छ, बोलीमा बिचार पुराउनु होला,आजको शुभ अंक ११ रहेको छ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –सुर्य भगवानको पूजा गर्नाले शुभ हुनेछ, संकल्प गरेको काम सफल हुनेछ,सामाजिक कार्यमा मन जानेछ,आजको शुभ अंक २ रहेको छ ।