दमक / उपभोक्ता अदालतले लापरबाही गरेको भन्दै चाबहिलस्थितओम हस्पिटललाई ५० लाख भन्दा बढी क्षतिपूर्ति तिराउने फैसाल गरेको छ । उपभोक्ता अदालतले बिहीबार निर्णय सुनाउँदै चिकित्सकीय लापरबाहीका कारण बिरामीको ज्यान गएको भन्दै चाबहिलस्थित ओम ५० लाख ७० हजार रूपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको हो । २०८० चैत २ गते दर्ता भएको याे मुद्दा अदालतका अध्यक्ष रामप्रसाद […]
स्वास्थ