राजनीति

दमक / खानेपानी मन्त्रालयको बजेटमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राख्दै आएको माग पनि समेटिएको छ । मन्त्रालयको बजेटमा धरान उपमहानगरपालिकामा कोशी नदीको पानी लैजाने योजना परेको हो । यसका लागि संघीय रूपमा कार्यान्वयन हुनेगरी सरकारले ४ करोड रुपैयाँ विनियोजन गरेको छ । कोशीको पानी ल्याउन संघीय सरकारले पैसा दिनुपर्ने भन्दै साम्पाङ केही महिनाअघि रित्तो […]