
बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै बुधबार माइतीघरमा प्रदर्शन गरिएको मञ्जुश्री असहाय संरक्षण केन्द्रले भागरथीको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै धर्ना दिएको हो ।
केन्द्रकी अध्यक्ष विना बस्नेतले अहिलेसम्म सरकारले कुनै पनि कदम नचालेको भन्दै हत्याको छानबिन गरी कारबाही गर्न माग गरेको बताइन् ।