• अर्थ

    आज कति छ सुनचाँदीको मूल्य ?

      ओमकार टाईम्स


    बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।

    यस्तै तेजाजी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार चाँदीको मूल्य भने बिहीबार पनि बुधबारकै मूल्यमा कारोबार भएको छ । बुधबार र बिहीबार चाँदी तोलामा १२२० रुपैयाँमा कारोबार भएको छ ।

    प्रतिकृया दिनुहोस