
काठमाडौं– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक दिउँसो तीन बजेलाई सरेको छ ।
बिहान ११ बजे बस्ने भनिएको बैठक तीनबजे बालुवाटारमा तय भएको प्रधानमन्त्रीका प्रेस सल्लहकार सूर्य थापाले जानकारी दिएका हुन् ।
स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफलमा जुटेका छन् ।