अब मुम्बईका प्रत्येक स्कूलमा गीता पढाइने

 

 

मुम्बई ।अब मुम्बईका प्रत्येक स्कूलमा गीता पढाइने भएको छ। मुम्बईमा १२०० स्कुल छ्न र त्यहा लगभग चार लाख असी हजार विद्यार्थी रहेका छ्न।