डेङ्गुवाट धरानमा एक जनाको मृत्यु | OmkarTimes.com

धरान । डेङ्गुवाट धरानमा एक जनाको मृत्यु भएको छ । धरान–१५ का ४० बर्षीय मनु सुनुवारको विपी प्रतीष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

गम्भिर अवस्थामा विपी प्रतीष्ठानको आकस्मिक कक्षमा शुक्रबार दिउँसो भर्ना भएका उनको थप उपचारको क्रममा शुक्रबार वेलुकी ७ बजे सुनुवारको निधन भएको हो ।