आजको बिनिमय दर: कतारी रियाल देखि अमेरिकी डलरसम्म | OmkarTimes.com

काठमाडौ । नेपाल राष्ट्र बैंकका अनुसार आज (असार ३०) एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ६० पैसा र बिक्रीदर ११० रुपैयाँ २० रुपैयाँ रहेको छ ।

 

यस्तै युरो एकको खरिददर १२३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १२४ रुपैयाँ २०, पाउण्ड एकको खरिददर १३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५७ पैसा रहेको छ ।

 

यसैगरी कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १० पैसा र बिक्रीदर ३० रुपैयाँ २७ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ८४ पैसा  र बिक्रीदर ३० रुपैयाँ ०० पैसा रहेको छ ।