
काठमाडौं । आज बजारमा सुनको भाउ स्थिर छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन हिजोकै जति प्रतितोला ८९ हजार ८ सयमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला ८९ हजार ३५० रूपैयाँ निर्धारण गरिएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार १६० तोकिएको छ ।