डा. प्रकाशशरण महतलाई कोरोना संक्रमण

काठमाण्डौँ : नेपाली कांग्रेसका नेता सहमहामन्त्री डा. प्रकाशशरण महतलाई कोरोना संक्रमण भएको छ।

कांग्रेसका निवर्तमान सहमहामन्त्रीसमेत रहेका उनले आफूलाई कोरोना पुष्टि भएको जानकारी शनिबार सामाजिक सञ्जालमार्फत दिएका हुन्।