
ललितपुरबाट ठूलाे परिमाणकाे गाँजासहित ३ जना पक्राउ परेका छन् । ललितपुर प्रहरीले १ क्वीिन्टल अवैध लागुऔधष गाँजासहित तीन जनालाई पक्राउ गरेको हाे ।

बिज्ञापन



पक्राउ पर्नेमा गोदावरी नगरपालिका– २, चापाखर्कका ४४ वर्षीय सन्तसिंह तामाङलगायत अन्य दुई जना रहेकाे ललितपुरप्रहरीले बताएकाे ५ । उनीहरुलाई महानगरीय प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरी टाेलीले गोदावरीकै चापाखर्कबाट सोमबार पक्राउ गरेको हो ।

शंकास्पद अवस्थामा हिँड्दै गरेका उनीहरूलाई चेक गर्दा गाँजा भेटिएको प्रहरीले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।