काठमाडौंमा भर्खरै गयो भूकम्प

काठमाडौंमा सोमबार अपराह्न साढे २ बजे ३.१ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको छ।

अपराह्न २ बजेर ३२ मिनेटमा भुइँचालो रेकर्ड गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भुइँचालोको केन्द्रविन्दु कुलेश्वर भएको केन्द्रले जनाएको छ।