
मिस युनिभर्स नेपाल २०२० विजेता अंशिका शर्मा मिस युनिभर्स को ६९ औँ संस्करणमा सहभागी बन्न अमेरिका पुगेकी छन्।फ्लोरिडास्थित सेमिनाले हार्डरक होटल अण्ड क्यास्नो हलिउडमा सो प्रतियोगीताको आयोजना हुँदैछ।
मिस युनिभर्स कार्यक्रमकी निर्देशक नग्मा श्रेष्ठ पनि अंशीकासँगै अमेरिका उडेकी छिन्।यस प्रतियोगीतामा विश्वकप ७४ देशका सुन्दरीहरुमार्फत छानिने २१ सुन्दरीहरु ताजका निम्ति प्रतिस्पर्धा गर्न् छन।
विश्वकै प्रशिद्ध मिस युनिभर्स को फ्रेन्चाइज नेपाल भित्राएकी नग्माले पहिलोपटक सन् २०१७ मा नेपाललाई प्रतिनिधित्व गरेकी थिइन्।