पछिल्लो २४ घण्टामा ९९४ जना संक्रमित थपिए, १३ सय बढी निको भए

नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ९४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा थप १ हजार ३६८ जना निको भएका छन्  भने १२ जनाको मृत्यु भएको छ ।