राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरलले आज आयोगकोे २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेश गरेको हो ।