जापानको ओसाका भवनमा आगलागी, २७ जनाको मृत्यु

जापान — ओसाका प्रान्तको एक भवनमा शुक्रबार आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ ।

जेआर ओसाका स्टेशन नजिकै रहेको भवनको चौथो तल्लामा आगो लागेको थियो ।

करिब २० वर्ग मिटर क्षेत्रफलमा आगलागी भएको थियो ।

एनएचके प्रसारकले आगलागीको कारण अज्ञात रहेको बताएको छ ।