देशको पहाडी भूभागमा आज आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू-भाग सामान्यतया सफा रहेको छ।
शनिबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतय: सफा रहनेछ।
यता आइतबार पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतय: सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहानै टलक्क घाम लागेको छ ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।