
काठमाडौं, २९ माघ । भोलि फागुन १ गतेदेखि सिनेमा हलहरू खुला हुने भएका छन् ।
जिल्ला प्रशाशन कार्यालयले १ फागुनबाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिएलगत्तै सिनेमा हलहरू खुला हुने भएका हुन् ।
सिनेमा हल खुला हुनेबित्तिकै दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शन हुनेछन् ।