
काठमाडौं। चोभारस्थित बागमती नदी किनारमा करिब ९ महिनाको शिशु मृत फेला परेको छ।बागमती नदी किनारमा रहेको झाडीमा पुरुष नवजात शिशुको शव भेटिएको काठमाडौं प्रहरीले जनाएको छ।

घटनाबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले जानकारी दिए।
बिज्ञापन



