
दमक / चट्याङका कारण रौतहटमा एकजनाको मृत्यु भएको छ।
बर्खालागेसँगै चट्याङ लागेर ज्नयान गुमाउनेकाे सँख्या बढ्न थालेसँगै रौतहट जिल्लाको गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको हो।
आइतबार बिहान चट्याङ लागेर घाइते भएका उनकाे उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ।