
सुर्खेतको खाडाँचक्र नगरपालिका–५ बिहानीखोलामा आज बिहान डोजर पल्टिदा सहचालकको मृत्यु भएको छ ।

डोजर पल्टिदा सहचालक रहेका दैलेख ठाँटिकाध घर भएका भरतबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
बिज्ञापन



कर्णाली राजमार्ग खुलाउन जादाँ डोजर पल्टिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख श्यामबहादुर ओलियाले बताए ।

‘आज बिहान ४ बजे डोजर पल्टिएको हो,’ उनले भने, ‘मृतकको अहिले जिल्ला अस्पताल कालिकोटमा मृतकको पोष्टमार्टम भइरहेको छ ।’
शिलापत्रबाट