आज १२ हजार ८ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

काठमाडौँ : नेपालमा आज १२ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै सोही अवधिमा कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ ।