अन्तरास्ट्रिय

दमक / लडेर झापाको हल्दिवारीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–४ का ४९ वर्षीय अमनलाल मेचे रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएका छन् । बिहीबार बिहान मेचे शौचालयमा लडेको देखेपछि आफन्तजनले उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्याएका थिए ।  चिकित्सकले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो । घटनाबारे प्रहरीले  थप अनुसन्धान […]