मदन पुरस्कार २०७८ को लागि सर्वश्रेष्ठ ८ पुस्तक छानिएका छन् । २०७८ मा मदन पुरस्कार गुठीलाई प्राप्त भएका २९९ पुस्तकबाट उक्त ८ कृति छानिएको मदन पुरस्कार गुठीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उक्त कृतिहरू र अकारादि क्रममा निम्न लिखित छन् । अग्नि–डा. नवराज लम्साल ग्रीष्मको नीलो बतास– डा. दामोदर पुडासैनी ‘किशोर’ महाभारा– वसन्त बस्नेत यादको […]
