
दमक / शुक्रबार बिर्तामोडकी एक महिलामा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेको छ ।
बिर्तामोड–५ की ५२ वर्षीया एक महिलामा कोरोना भाइरसको नयाँ भेरिएन्ट पोजिटिभ देखिएको हो । विहीबार उक्त महिलाकाे बिर्तासिटी अस्पतालमा परीक्षण गराउँदा पोजिटिभ आएको प्रहरी स्रोतले जनाएको छ । संक्रमित महिला घरमै आइसोलेसनमा बसिरहेकी छन् भने उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।