
दमक / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक एक किलोभन्दा बढी सुनसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा एयर अरेबियाको उडानमार्फत शारजाहबाट काठमाडौं आएकी भारती नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी रहेकी छिन्।
बिज्ञापन



उनलाई मंगलबार राति विमानस्थलको आगमन भन्सार एरियाको टनेलबाट १ किलो १५९ ग्राम सुनसहित उनलाई प्रहरीले पक्राउ गरेको हो।
